Above Article Ad
  • सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

    Above Article Content Ad
  • काठमाडौं : छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६ सयले बढेर प्रतितोला ९८ हजार ६०० कायम गरिएको छ।

    अघिल्लो दिन शुक्रबार  प्रतितोला  ९८ हजारमा कारोबार थियो।

    महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९७ हजार ५०० पुगेको थियो।

    Article inline ad #1
  • त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला  पाँच रुपैयाँले बढेर एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button