Above Article Ad
  • काठमाडौं महानगर: बालेनलाई पछ्याउँदै स्थापित

    Above Article Content Ad
  • स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा हालसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता बनाएका छन्।

    काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार साह ३ हजार ५ सय ३२ मतसहित अग्र स्थानमा छन्। साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। उम्मेदवार स्थापित १ हजार ८ सय ५६ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह १ हजार ६ सय ६८ मतसहित तेस्रो स्थानमा छिन्।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले २ सय ८२ मत प्राप्त गरेका छन्। उपमेयरको तर्फबाट काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल दोब्बर मतका साथअघि छिन्।

    Article inline ad #1
  • अहिले काठमाडौं महानगरपालिकामा वडा नम्बर १,२,३,४,३१ र ३२ नम्बरको मतगणना जारी रहेको छ।

    प्र

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button