
काठमाडौं महानगर: बालेनलाई पछ्याउँदै स्थापित
Above Article Content Ad
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार साह ३ हजार ५ सय ३२ मतसहित अग्र स्थानमा छन्। साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। उम्मेदवार स्थापित १ हजार ८ सय ५६ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह १ हजार ६ सय ६८ मतसहित तेस्रो स्थानमा छिन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले २ सय ८२ मत प्राप्त गरेका छन्। उपमेयरको तर्फबाट काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल दोब्बर मतका साथअघि छिन्।
Article inline ad #1
अहिले काठमाडौं महानगरपालिकामा वडा नम्बर १,२,३,४,३१ र ३२ नम्बरको मतगणना जारी रहेको छ।
प्र
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad