
रुपा गाउँपालिकामा दोहोरिए एमालेका ओझा
Above Article Content Ad
पोखरा — कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का नवराज ओझा पुनः निर्वाचित भएका छन् । गाउँपालिकाको मतगणनाको परिणामअनुसार ओझाले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई पराजित गरेका हुन् ।

Article inline ad #1
ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दा गुरुङले ४ हजार १ सय ३७ मत पाइन् । उपाध्यक्षमा पनि २०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी भएकी छन् । उनले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गरिन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad