Above Article Ad
  • रुपा गाउँपालिकामा दोहोरिए एमालेका ओझा

    Above Article Content Ad
  • पोखरा — कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का नवराज ओझा पुनः निर्वाचित भएका छन् । गाउँपालिकाको मतगणनाको परिणामअनुसार ओझाले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई पराजित गरेका हुन् ।

     

     

    Article inline ad #1
  • ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दा गुरुङले ४ हजार १ सय ३७ मत पाइन् । उपाध्यक्षमा पनि २०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी भएकी छन् । उनले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गरिन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button